राजनीति

पर्सा -१ मा अनिल रुङ्ग्टाको चुनावी माहोल तात्यो , स्थानीयको उत्साहले जित निश्चित भएको दाबी

पर्सा पोस्ट, फागुन ८ गते, वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका नेता अनिल रुङ्ग्टाले वीरगञ्ज महानगरपालिका–७ माईस्थान क्षेत्रमा...

बिधालयको शिक्षा सँगै प्रतिभा प्रस्फुटन :गौतम स्कुलको ‘ शाईनिङ स्टार्स ‘ कार्यक्रम भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, फागुन ०८ गते, वीरगञ्ज। वीरगञ्जस्थित गौतम स्कूलद्वारा आयोजित “शाइनिङ स्टार्स” कार्यक्रमको दोस्रो दिन भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यालयकी निर्देशिका परीक्षा...

बिर्ताबजारमा काङ्ग्रेसको प्रचार केन्द्र उद्घाटन , उमेदवार अनिल रुङ्गटा घरदैलोमा- वडावासीको अपार माया र जितको अग्रिम सुभकामना

पर्सा पोस्ट, फागुन ०८ गते , बिरगंज । बिरगंज महानगरपालिका –४ अन्तर्गत बिर्ताबजारमा नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं. १, वडा नं. ४ इकाइको प्रचार–प्रसार केन्द्रको...

रास्वपाको पार्टी प्रवेश कार्यक्रम दिनानुदिन बढदै , घन्टीप्रती जनताको बिश्वास र समर्थन मजबुत

पर्सा पोस्ट, फागुन ०८ गते, वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत सुखचैनामा आज आयोजित एक विशेष कार्यक्रममार्फत ठूलो समूह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा...

नगवा टोलमा सरार्फको घरदैलो – डुबान नियन्त्रणदेखि रोजगारसम्मका एजेन्डा सार्वजनिक

पर्सा पोस्ट, फागुन ०७ गते, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा टोलमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमप्रकाश सरार्फले...

Popular

Subscribe

spot_imgspot_img