Parsa Post

2251 POSTS

Exclusive articles:

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा जेन–जी पर्साले वीरगञ्जको घण्टाघरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी...

रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति नेवा:  दे: दबू वीरगञ्ज महानगर कमिटीको आयोजनामा वीरगञ्जमा दीप प्रज्वलन

पर्सा पोस्ट, भदौ २२ गते, वीरगञ्ज । यहि भाद्र १० गते  रसु्वा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न...

रसुवा बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २२ गते, वीरगञ्ज । रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले...

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा रास्वपा पर्साद्वारा दीप प्रज्वलन , बेपत्ताको खोजी र उद्धारमा सरकारले कुनै कसर बाँकी राख्न नहुने सभापति पन्तको भनाइ

पर्सा पोस्ट, भाद्र २२ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले भाद्र १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा...

Breaking

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...
spot_imgspot_img