आजको जुनियर फुटबल खेलमा श्री आदर्श माबी , सनलाईट र नेपाल काबेरी माबी बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । आजको फुटबल खेलमा श्री आदर्श माबी , सनलाईट माबी र नेपाल काबरी  माबी बिजयी भएको छ ।

बिरगंजको बिपत ब्यवस्थापन कार्यालय पर्साको रंगशालामा भएको तेस्रो दिनको मंगलवार प्याब्सन जुनियर नक-आउट फुटबल प्रतियोगिता-२०८० मा आज तीन खेल भएको छ।

तेस्रो दिनको मंगलवार पहिलो खेमा श्री आदर्श  माविले डि.ए. भि.  माविलाई ट्राईबेकरमा ३-२  ले पराजित  गरेको छ ।

सो खेलमा म्यान अफ द म्याच डि.ए. भि. माबीका जर्सी नम्बर ७ का आरएन साह  घोषित भएका छन् ।

त्यसै गरि दोस्रो भएको खेलमा सनलाईट  माविले एम.ई. एस. माविलाई  २-० को अन्तरले पराजित गरेको छ ।

सनलाईट माबिका जर्सी नम्बर १ का खेलाडी बिकास चौरसिया म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यसैगरि आजै भएको तेस्रो खेलमा नेपाल काबेरी माविले बि.पि. एस. माविलाई ३-२ को अन्तरले पराजित गरेको फुटबल खेलका खेल संयोजक शिव गुप्ताले जानकारी दिनुभयो।

म्यान अफ द म्याच नेपाल काबेरी  माबीका १ नम्बर जर्सीका खेलाडी श्रेयश शाही ठकुरी घोषित भएका थिए ।

ठकुरीलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) का पर्सा अध्यक्ष अजित कुमार भुजेलले म्यान अफ दि म्याच हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...