महानगर शिक्षा समितिको आमन्त्रित सदस्य पदमा जियालाल साह मनोनीत

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिकाको नगर शिक्षा समितिको मिति २०८०/८/२९ गतेको निर्णय अनुसार नेशनल प्याप्सन बिरगंज महानगर अध्यक्ष जियालाल साहलाई महानगर शिक्षा समितिको आमन्त्रित सदस्य पदमा एक बर्षको लागि मनोनीत गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्द लाल कर्णले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

उपभोक्ता अदालतको आवश्यकता र नसर्ने रोग नियन्त्रणमा सरोकारवालाको जोड

पर्सा पोस्ट , असोज ०४ गते , पोखरा ।उपभोक्ता...

उपभोक्ता हित संरक्षणमा योगदान पुर्‍याउने देशभरका ११ अधिकारकर्मी सम्मानित

र्सा पोस्ट , असोज ०४ गते , पोखरा । उपभोक्ता...

उपभोक्ता अधिकार कार्यान्वयनका लागि १७ बुँदे पोखरा घोषणापत्र जारी

पर्सा पोस्ट, असोज ०३ गते, पोखरा । ‘उपभोक्ता हित संरक्षणमा...