पर्सा प्रहरीद्वारा अबैध ६ हजार गाजा बोट नस्ट

Date:

अजित कुमार भुजेल , बिरगंज ।पर्सा प्रहरीले सूचनाको आधारमा  ठोरी गाउपालिका वडा न. ३  स्थित रामनगर तथा बुद्ध नगर , पटेर्वासुगौली गाउपालीका वडा न. ४,५ स्थित देउरिया र डेकुलियामा अबैध रुपले लगाईएको गाजा नस्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय ठोरी , ईलाका प्रहरी कार्यालय ओडार र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको अन्दाजी २० जनाको सन्युक्त प्रहरी टोलिले अबैध रुपमा लगाएको ११ कठामा ६ हजार गाजाको बोट फडानी तथा नस्ट गरेको छ ।

गाजा खेतीमा सलङ्ग व्यक्तिहरुको पहिचान तथा खोज तलास गरि कानुन बमोजिम कार्वाही हुने समेत पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...