५ लाख घुस सहित वडा अध्यक्ष पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । ५ लाख घुस सहित एक वडा अध्यक्ष पक्राउ परेको छ । बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा न.३ का वडा अध्यक्ष घुस सहित पक्राउ परेको छ ।

वडा नम्बर ३ का वडा अध्यक्ष तारा कार्कीले रु. ५ लाख घुस लिएको अवस्थामा अख्तियारले पक्राउ गरेको छ ।

सेवाग्रही  राजन उप्रेतीसंग बाटोको सिफारिस गर्न सो रकम लिएको थियो । बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा न.३ का वडा अध्यक्ष तारा कार्की एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...