फोनिज पर्साकी सचिव एन्जल चौधरीको आमाको १३ औं पुण्यतिथिमा फोनिज पर्साद्वारा श्रर्दान्जलि तथा समवेदना व्यक्त

Date:

पर्सा पोस्ट, पुष २३ गते , पटेर्वासुगौलि , पर्सा ।
थारु पत्रकार संघ नेपाल पर्सा शाखाकी कोषाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्सा शाखाकी सचिव एन्जल चौधरीको ममतामयि आमा देवकी कुमारी चौधरीको यहि पुष ११ गते ६५ वर्षको उमेरमा निधन भएको थियो ।
आज १३ औं पुण्यतिथीको अवसरमा फोनिज पर्सा शाखा र थारु पत्रकार संघ पर्सा शाखाले उहाको निवास पटेर्वासुगौली गाउँपालिका वडा नं. २ बेलवामा पुगि आमाको असामयिक निधन भएको खबरले फोनिज परिवार र थारु पत्रकार परिवार  स्तब्ध भएको र मृत आत्माको चिरशान्तीको कामना सहित बैकुण्ठमा बास होस र देवकी कुमारीको निधनले परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरोस् भन्दै गहिरो दुःख व्यक्त गर्दै शोक सन्देश जारी गर्दै शाेकाकूल परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।

सो कार्यक्रममा फोनिज मधेस प्रदेशका पुर्व ईन्चार्ज निरज पिठाकोटे मगर , मधेस प्रदेश अध्यक्ष दुस्यन्त चौधरी , प्रदेश सदस्य शम्भु थारु , फोनिज पर्सा अध्यक्ष मुनेश लायो मगर , फोनिज पर्सा सचिव एन्जल चौधरी, कोषाध्यक्ष सन्जय दास थारु , निवर्तमान  जिल्ला अध्यक्ष अजित कुमार भुजेल लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...