महिला हिंसा न्यूनीकरण गर्न बिरगंज महानगर प्रतिबद्ध रहेको छ :- उपमेयर आलम

Date:

अजित कुमार भुजेल , बिरगंज । जानकी महिला जागरण समाज, धनुषा जनकपुरधाम सहयोगी संस्था कानुनी सहायता तथा परामर्श केन्द्रले लैंगिक उत्तरदायी न्याय सम्बन्धी बिरगंज महानगर पालिकाका उपप्रमुख इम्तियाज आलम संग छलफल गरेको छ।

समाजमा भइरहेको महिला माथी दमन हिंसालाई कसरी नियुनिकरण गर्ने बारे छलफल भएको हो। छलफलमा बिरगंज महानगर पालिकाले गर्ने सहयोग हामी गर्ने छु उपप्रमुख इम्तियाज आलमले भन्नुभयो । समाजमा बढि रहेको विकृतीलाई रोक्न हामी विभिन्न कार्यक्रम गरेर रोक्ने प्रयास गरिरहेका छौ। यस्तो कार्यक्रममा हाम्रो मेरो साथ र सहयोग रहने प्रतिबद्धता गर्नुभयो।

उक्त कार्यक्रमको उद्देश्य लैङ्गिक हिंसा अन्त्य गर्नु र सो सम्बन्धमा पर्ने उजुरीहरूको बारेमा न्यायिक समितिमा मुद्दाहरूको छिनोफानो गर्न आवश्यक कानुनी सहयोग गर्न आफू तयार रहेको आलमले बताए ।

सो छलफल कार्यक्रममा जानकी मलाई जागरण समाजका कार्यकारी निर्देशक राजन नेपाल, अधिवक्ता जुली कर्ण, कार्यक्रम  संयोजक संजय पौडेल संग बृहत छलफल भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...