” जहा खालि त्यहा हरियाली” सफा हरित र वैभव बिरगंज महाअभियान अन्तर्गत बृहत बृक्षारोपण

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंज महानगरपालिका  र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर बिरगंजको  सन्युक्त आयोजनामा सफा हरित र वैभव बिरगंज महा -अभियान अन्तर्गत ‘ जहाँ खाली त्यहाँ हरियाली ” मूल नाराका साथ बिरगंज महानगरपालिका वडा नं १० आदर्श रंगशालामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा  तथा बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा विभिन्न किसिमका १५० थान बिरुवा रोपण गरि कार्यक्रम सम्पन्न गरिएको केन्द्रका अध्यक्ष खेतानले जानकारी दिनुभयो ।

बृक्षारोपण कार्यक्रममा बिरगंज महानगर पालिकाका  प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्ण , सरसफाई अधिकृत  सर्फुदिन मिया , वातावरण शाखाका  प्रकाश ऎर  , आमोडिन हवारी , समाजसेबि  भोला कलवार , वसन्त प्रसाद उपाध्याय ,  नगर प्रहरी प्रमुख हरि भुसाल , प्रहरी चौकी आदर्शनगरका  प्रहरी नायव निरीक्षक  प्रदिप कुमार गोले, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका उपाध्यक्ष  संजय शर्मा , सदस्य रतन टेमानि , सन्चारकर्मी  नियमित खबरका  सुष्मिता यादव , पर्सा पोस्ट डट कमका प्रकाशक अजित भुजेल ,  बाईपास दैनिकका धिरज दारुका , प्रहरी वरिष्ठ हवल्दार प्रेम राम , प्रहरी जवान अमरसिंह साउद लगायत नगर प्रहरीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...