स्वर्गीय पत्रकार नरेश सरार्फ दोस्रो स्मृति सभा तथा पत्रकारिता पुरस्कार नेपाल पोस्ट डेलिका सम्पादक मनोज पटेललाई नगद २१ हजार राशि र कदरपत्रद्वारा सम्मान

Date:

अजित कुमार भुजेल , बिरगंज । स्वर्गीय  पत्रकार  नरेश सरार्फको दोश्रो बार्षिक पुन्य स्मृतिको अवसरमा आइतबार  समाजबादि प्रेस सङ्गठन पर्साले रेडियो बिरगंज परिसरमा पत्रकार मनोज पटेललाई सम्मान गरेको छ।

पुर्ब  प्रधानमन्त्री  माधब कुमार नेपालले नेपाल पोस्ट दैनिकका सम्पादक एबम समाजवादि प्रेस संगठनका केन्द्रिय सदस्य मनोज पटेललाई २१ हजार राशि सहित कदर पत्रले सम्मान गरेको छ ।

सो समारोहमा नेपाल  पत्रकार  महासंघ का केन्द्रिय  सचिब दीपेन्द्र चौहान , समाजबादी प्रेस सङ्गठनका केन्द्रिय  अध्यक्ष  बिस्वोमणि सुबेदी , नेपाल  पत्रकार  महासंघ मधेस  प्रदेशका महासचिब श्याम बन्जरा , रेडियो  बिरगंजका अध्यक्ष  ध्रुब साह , नेपाल  पत्रकार  महासंघ पर्साका  उपाध्यक्ष  युबराज खड्का , नेपाल  जनमत पार्टी का नेता ओम प्रकाश सरार्फ ,  फोटो पत्रकार  महासंघका  नेता पन्कज श्रेष्ठ, प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतम, प्रेस चौतारीका पर्सा अध्यक्ष तुलसि भन्डारि , प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहान लगायतका बक्ताले स्व. नरेश सरार्फले स्कृयतापुण  गरेको पत्रकारीतालाई हामिले सधै स्मरण गर्नु पर्नेमा जिड दिनुभएको थियो।

सो पुरस्कार कार्यक्रममा बिशिस्ट अतिथिमा संविधान सभा सदस्य एवं एकिकृत समाजवादि पार्टीका केन्द्रिय सदस्य रामचन्द्र पासि , केन्द्रिय सदस्य रामचन्द्र प्यासि , जैनुदिन अन्सारी , मनोज कुमार चौधरी , पर्सा उपाध्यक्ष गङ्गा खड्का , समाजवादि प्रेस संगठनका केन्द्रिय सदस्य वृजलाल पासवान , बारा नेता धुर्व यादव , प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर , जगत राई लगायत पर्सेलि पत्रकारहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

समाजवादि प्रेस सङ्गठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षमा भएको सो कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधानमन्त्री एवं एकिकृतका समाजवादि पार्टीका केन्द्रिय अध्यक्ष माधव नेपालले नेपाल पोस्ट डेलिका सम्पादक मनोज कुमार पटेललाई नगद पुरस्कार दिनु भएको थियो ।

मनोज पटेल पर्सा जिल्लामा रहेर डेढ दशक देखि सक्रिय र निश्पक्ष रुपमा कलम दलाउदै रेडियो , पत्रपत्रिका र अनलाइन मिडियामा समेत काम गर्दै आउनु भएकोले सो पुरस्कार पाउनु भएको हो।

कार्यक्रम सन्चालन समाजवादि प्रेस सङ्ग्ठन पर्साका सहसचिव श्याम कुमार सरार्फले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...