वडा प्रहरी कार्यालय बिर्ताद्वारा २ लाख ९ हजार बराबरको अबैध चकलेट बरामद गरि भन्सार बुझायो

Date:

अजित कुमार भुजेल , बिरगंज । वडा प्रहरी कार्यालय बिर्ताद्वारा २ लाख ९ हजार बराबरको अबैध चकलेटहरु नियन्त्रणमा लिएको छ ।

बिरगंजको वडा प्रहरी कार्यालय बिर्ता बाट खटेको टोलिद्वारा वीरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकमा  भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउंदै गरेको अन्दाज रु. २,०९,०००।- (दुई लाख नौ हजार) बराबरको बिभिन्न किसिमको चकलेटहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

उपभोक्ता अदालतको आवश्यकता र नसर्ने रोग नियन्त्रणमा सरोकारवालाको जोड

पर्सा पोस्ट , असोज ०४ गते , पोखरा ।उपभोक्ता...

उपभोक्ता हित संरक्षणमा योगदान पुर्‍याउने देशभरका ११ अधिकारकर्मी सम्मानित

र्सा पोस्ट , असोज ०४ गते , पोखरा । उपभोक्ता...

उपभोक्ता अधिकार कार्यान्वयनका लागि १७ बुँदे पोखरा घोषणापत्र जारी

पर्सा पोस्ट, असोज ०३ गते, पोखरा । ‘उपभोक्ता हित संरक्षणमा...