बिरगंज कुम्हालटोलको युवा समुहद्वारा श्री पन्चमुखि हनुमान मन्दिरमा आज देखि साप्ताहिक हनुमान चालिसा पाठ सुरु

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज कुम्हालटोल स्थित रेल्वेरोडमा अवस्थित श्री पन्चमुखी हनुमान मन्दिरमा बिरगंज कुम्हालटोलको युवा समूहद्वारा आज बाट  साप्ताहिक  सामुहिक हनुमान चालीस पाठको शुभ आरम्भ गरेका छन।

आज देखि प्रत्येक मंगलवारको दिन बिहान ८ बजे देखी सामुहिक पाठ हुने र पाठ पछी प्रसाद बितरण हुने भनी कुम्हालटोलको युवा समूहका सदस्य दिपक कुमार गुप्ताले जानकारी दिनु भएको छ।

सनातन धर्म जोगाउनलाई हिन्दुतवहरुलाई जगाउन हामी हिन्दु हिन्दु एक हौं भन्ने उदेश्यका साथ यो साप्ताहिक सामुहिक हनुमान चालीस पाठको शुभ आरम्भ गरेका अर्को सदस्य प्रबिन मालीको कथन थियोे।

सो कार्यक्रममा अमर सराफ, मन्दिप प्रसाद साह र श्रधालु भक्तजनहरुको उल्लेखनीय उपस्थितिमा सामुहिक हनुमान चालीस पाठ सम्पन्न भएको थियोे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...