नेपाल ह्यान्डबल संघको मधेस प्रदेश समिति गठन

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न.९ स्थित सिडियो अफिसको छेउमा रहेको गेटवे नेपाल होटेलमा नेपाल ह्याण्डबल संघकाे मधेस प्रदेश समिति गठन भएको छ।

मंगलवार सम्पन्न भेलाले युद्ध प्रसाद बजगाँईकाे अध्यक्षतामा मधेस प्रदेश समिति गठन गरिएको हाे। सो समितिकाे उपाध्यक्षमा मनोज शाह,सचिवमा सोनु पटेल(अमन पटेल) र कोषाध्यक्षमा सोनी कुमारी सोनल रहेका छन् भने सदस्यहरुमा मुक्ती नारायण दास थारु , उज्जवल कार्की , रुकेश सुयल, एकादशी चौधरी, घनश्याम शाह रहेका छन्।

नेपाल ह्याण्डबल संघका केन्द्रिय सदस्य तथा मधेस प्रदेश ईन्चार्ज विकाश गिरीकाे अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य मानदेव हजाराकाे प्रमुख आतिथ्यतामा सम्पन्न  भएको भएको थियोे भने सो भेलामा राखेपका मधेस प्रदेश कार्यालयका सहायक प्रमुख पन्नालाल  साह,नेपाल भलिबल संघका केन्द्रिय सचिव महमद फिरोज अलि , नेपाल ह्याण्डबल संघ पर्साका अध्यक्ष सन्दीप बस्नेत, राजु साह तुरहा लगायतकाहरुकाे पनि उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...