नारायणी अस्पतालमा निर्मित पिएनसि वार्डको उपरास्ट्रपति यादवद्वारा उद्घाटन

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज स्थित देशकै ठुलो नारायणी अस्पतालमा निर्मित नेटल केयर (पिएनसी ) वार्डको उद्घाटन भएको छ ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आइतवार वार्डको उद्घाटन गरेका थिए ।

उक्त वार्ड के.एन.पी पेन्टस् साथै जापानको बहुराष्ट्रिय कम्पनीले  निर्माण गरेका हो ।

नारायणी अस्पतालको विकास समितिका अध्यक्ष धीरज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजाल , पर्सा क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव , क्षेत्र न.२ का प्रतिनिधि सभा सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री , श्याम पटेल , बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंह , बिरगंज महानगर पालिकाका सद्भभावदुत तथा उद्योगि अशोक बैध लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...