नवौ दिन आईतवार भएको क्रिक्रेट खेलमा एमईएस र साउथ जोन बिययी

Date:

अजित कुमार भुजेल , बिरगंज । आठौं प्याब्सन अन्तर विद्यालय नकआउट टि-२० क्रिक्रेट प्रतियोगिताको नवौ दिन आईतबार पहिलो खेल एमइएस माबी र जिवन ज्योति माबी बीच भएको थियो। ।

एमईएस माबिले जीवन ज्योती माबीलाइ ९ बिकेट २४ बलले पराजित गरेका थिए ।

जिवन ज्तोती माबीले टस जितेको थियो भने पहिलो ब्याडिङ्ग गर्दै  जीवन ज्योति  माबीले १० ओभरमा ६ बिकेटको क्षतिमा ५२ रन बनाएका थिए ।

जबाफी ब्याटिङ्ग गर्दै एमईएस माबिले ५.६  ओभरमा १ बिकेटको क्षतिमा जम्मा ५७  रन बनाएका थिए । ९ बिकेट २४ बलले एमईएस माबी  बिजयी भएको छ  ।

सो खेलमा एमईएस माबिका एमडि ज्याकुला म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यसै गरि दोस्रो खेल साउथ जोन माबी र  ओम नेशनल माबी बीच भएको खेलमा साउथ जोन माबीले ओम नेशनल माबीलाई १४६ रनले पराजित गरेका थिए ।

साउथ माबिले टस जिति पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ बिकेटको क्षतिमा २४४ रन बनाएका थिए भने जबाफी ब्याटिङ्ग गर्दै ओम नेशनल माबिले १९.३ ओभरमा १० बिकेटको क्षती व्यहोर्दै ९८ रन बनाएका थिए ।

म्यान अफ द म्याच साउथ जोन माबीका राजन साह घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...