ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा सरसफाइ र बृक्षारोपन कार्यक्रममा विभिन्न जातका १२५ किसिमका विरुवा रोपियो

Date:

अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भारतिय महावाणिज्य दूतावास वीरगंज र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सन्युक्त आयोजनामा सरसफाइ र बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।

भारतिय महावाणिज्य दूतावासबाट पैदल यात्रा शुरू भई वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्श नगर पुरानो बसपार्कमा पुगि श्रमदान र वृक्षारोपणका गरिएको थियो ।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानकाे अध्यक्षतामा तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहको प्रमुख आतिथ्यमा सम्पन्न वृक्षराेपण कार्यक्रममा विभिन्न जातका १ सय २५ किसिमको विरुवा रोपण गरिएको थियोे ।

वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि  प्रहरी उपरीक्षक कोमल शाह ,भारतिय महावाणिज्य दूतावास वीरगंज पर्साका  डि.एस. मिना र एस.बि.कुमार , तरुण कुमार  तथा शैलेन्द्र कुमार रहनु भएको थियो। ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म भन्सार वीरगंज पर्साका प्रहरी उपरीक्षक देवेन्द्र बहादुर सिंह ,जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरिक्षक भाष्कर खतिवडा, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया अध्यक्ष हाजी ग्यासुदिन ठकुराई, सामुदायिक प्रहरी सेवा केन्द्र विर्ताका अध्यक्ष मजिद मिया अन्सारी , ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव मुर्लि जलान , सदस्य सुशील कादमिया, मुकेश खेतान, चन्द्र अग्रवाल , त्रिलोकि चन्द दारुका , अशोक कुमार तुल्स्यान , FHCC ip  सन्जय अग्रवाल , सामुदायिक आखा अस्पताल वीरगंजका डा. महेश सिंह धामी, प्रहरी चौकी आदर्शनगरका वरिष्ठ प्रहरी नायब निरीक्षक मेग्जन लामा , समाजसेबि कमल चौगाई ,वीरगंज महानगरपालिकाका सरसफाई प्रमुख सर्फुदिन मिया , सामुदायिक प्रहरी सेवा केन्द्र वीरगंजका प्रहरी हवल्दार प्रेम राम  लगायतको उपस्थिति रहेकोे थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...