प्याब्सन टि-२० क्रिक्रेट प्रतियोगिताको आठौं दिन शनिबार पहिलो खेलमा गौतम माबी र दोस्रो खेलमा मनकामना माबी बिजयी , म्यान अफ द म्याच ठाकुर र सरार्फ घोषित

Date:

अजित कुमार भुजेल , बिरगंज । आठौं प्याब्सन अन्तर विद्यालय नकआउट टि-२० क्रिक्रेट प्रतियोगिताको आठौं दिन शनिबार पहिलो खेल गौतम माबी र सनलाईट माबी बीच भएको थियो ।

गौतम माबिले सनलाईट माबीलाइ ६ बिकेटले पराजित गरेका थिए।
सनलाईट माबीले टस जिति पहिलो ब्याडिङ्ग गर्दै २० ओभरमा ९ बिकेटको क्षतिमा ९० रन जोडेका थिए । जबाफी ब्याडिङ्ग गर्दै गौतम माबिले १३.३ ओभरमा ४  बिकेटको क्षतिमा जम्मा ९६  रन बनाएका थिए । ६ बिकेटले गौतम  माबी  बिजयी भएको छ  ।

सो खेलमा गौतम माबिका अनुज ठाकुर  म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यसै गरि दोस्रो खेल मनकामना माबी र विद्यासागर माबी बीच भएको खेलमा मनकामना माबीले विद्यासागर माबीलाई ७ बिकेटले पराजित गरेका थिए ।

विद्यासागर माबिले टस जिति पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ बिकेटको क्षतिमा ११४ रन बनाएका थिए भने जबाफी ब्याटिङ्ग गर्दै मनकामना माबिले १६.१ ओभरमा ३ बिकेटको क्षती व्यहोर्दै ११८ रन बनाएका थिए ।

म्यान अफ द म्याच मनकामना माबीका जय सरार्फ घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...