प्याब्सन नकआउट टि-२० क्रिक्रेट प्रतियोगिता अन्तर्गत बिहिवार भएको खेलमा मुनलाईट माबी बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । आठौं प्याब्सन अन्तर विद्यालय नकआउट टि-२० क्रिक्रेट प्रतियोगिताको छौठो दिन बिहीबार पहिलो खेल मुनलाईट माबी र ज्ञानदा माबी बीच भएको थियो ।

मुनलाईट माबिले ज्ञानदा माबीलाइ ५ बिकेट ३ बलले बिजयी भएको हो।

टस मुनलाईटले जिती  फिल्डिङ्ग रोजेकाका थिए । ज्ञानदा माबीले पहिलो ब्याडिङ्ग गर्दै  १५ओभरमा ६ बिकेटको क्षतिमा १२१ रन जोड सफल भएका थिए । जबाफी ब्याडिङ्ग गर्दै मुनलाईट  माबिले १९.३ ओभरमा ५  बिकेटको क्षतिमा १२३ रन बनाई ५  बिकेट ३ रनले बिजयी भएका थिए ।

सो खेलमा मुनलाईट  माबिका शेराज हवारी  म्यान अफ द म्याच घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...