बिहिवार भएको जुनियर फुटबल प्रतियोगितामा सफल , लिटिल फ्लावर र साउथ जोन बिजयी , चौधरी , आलम र पञ्जियार म्यान अफ द म्याच घोषित

Date:

अजित कुमार भुजेल , बिरगंज । बिहीबार भएको फुटबल खेलमा सफल एकेडेमी , लिटिल फ्लावर  र  साउथ जोन  माबी बिजयी भएको छ ।

बिरगंजको बिपत ब्यवस्थापन कार्यालय पर्साको रंगशालामा भएको पाचौं  दिन बिहीबार भएको प्याब्सन जुनियर नक-आउट फुटबल प्रतियोगिता-२०८० बिहीबार  तीन खेल भएको छ।

पाचौं  दिन बिहीबार पहिलो खेलमा सफल एकेडेमीले गौतम माविलाई ४-० गोलको अन्तरले पराजित गरेको थियो  ।

सो खेलमा म्यान अफ द म्याच सफल  एकेडेमीका जर्सी नम्बर ८ का लक्की चौधरी घोषित भएका छन् ।

त्यसै गरि दोस्रो भएको खेलमा बिकन माबी र लिटिल फ्लावर मावि बीच खेल भएको थियो । सो खेलमा लिटिल फ्लावर माबीले  बिकन माबीलाई  १-० ले पराजित गरेको छ ।

लिटिल फ्लावर माबिका जर्सी नम्बर २३  का खेलाडी शाहिल आलम  म्यान अफ द म्याच घोषित भएका थिए  ।

त्यसैगरि आजै भएको तेस्रो खेलमा साउथ जोन माविले आदर्श माविलाई ३-० को  गोलको अन्तरले पराजित गरेको फुटबल खेलका खेल संयोजक शिव गुप्ताले जानकारी दिनुभयो।

साउथ जोन माबीका जर्सी नम्बर ११ का  खेलाडी राहुल पञ्जियार घोषित भएका थिए । पञ्जियारलाई म्यान अफ द म्याचको ट्रफि खेल संयोजक शिव गुप्ताले  दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...