बिहीबार भएको क्रिक्रेट प्रतियोगितामा पहिलो खेलमा मुनलाईट र दोस्रो खेलमा श्री आदर्श माबी बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । आठौं प्याब्सन अन्तर विद्यालय नकआउट टि-२० क्रिक्रेट प्रतियोगिताको छौठो दिन बिहीबार पहिलो खेल मुनलाईट माबी र ज्ञानदा माबी बीच भएको थियो ।

मुनलाईट माबिले ज्ञानदा माबीलाइ ५ बिकेट ३ बलले बिजयी भएको हो।

टस मुनलाईटले जिती  फिल्डिङ्ग रोजेकाका थिए । ज्ञानदा माबीले पहिलो ब्याडिङ्ग गर्दै  १५ ओभरमा ६ बिकेटको क्षतिमा १२१ रन जोडन  सफल भएका थिए । जबाफी ब्याडिङ्ग गर्दै मुनलाईट  माबिले १९.३ ओभरमा ५  बिकेटको क्षतिमा १२३ रन बनाई ५  बिकेट ३ रनले बिजयी भएका थिए ।

सो खेलमा मुनलाईट माबिका शेराज हवारी  म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यसै गरि दोस्रो खेल श्री आदर्श माबी र मिनिल्यान्ड माबी बीच भएको खेलमा श्री आदर्श माबीले मिनिल्यान्ड माबीलाई ४३ रनले पराजित गरेका थिए ।

आदर्श माबिले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ बिकेटको क्षतिमा १०३ रन बनाएका थिए भने जबाफी ब्याटिङ्ग गर्दै मिनिल्यान्ड माबिले १०.४ ओभरमा १० बिकेटको क्षती व्यहोर्दै ६० जम्मा ६० रन बनाएका थिए ।

म्यान अफ द म्याच श्री आदर्श माबीका प्रियान्सु कुमार कुर्मी घोषित भएका थिए । कुर्मीले ६२ रनमा २ चौका हानेका थिए भने ४ ओभरमा २९ रनको क्षतिमा ७ बिकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...