प्याब्सन जुनियर फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सफल एकेडेमी , लिटिल फ्लावर माबी र साउथ जोन माबी बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । प्याब्सन जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आइतबार एसएसपि कार्यालय प्राङ्गणमा उद्घाटन खेलको पहिलो फुटबल खेल सफल एकेडेमी र एस. आर . ग्यालेक्सी एकेडेमी बीच खेल भएको थियो ।

सो खेलमा सफल एकेडेमी बिजयी भएको छ ।   सफल एकेडेमीले एम. आर एकेडेमीलाई ३-० को अन्तरले पराजित गरेको  छ ।

त्यसैगरि दोस्रो खेल लिटिल फ्लावर माबी र जीवन ज्योति माबी बीच भएको खेलमा लिटिल फ्लावर बिजयी भएको छ ।

लिटिल फ्लावर माबीले ५-० को अन्तरले जीवन ज्योति माबीलाई पराजित गरेको थियो ।

तेस्रो खेल साउथ जोन माबी र न्यु वेभ माबी बीच भएको खेलमा साउथ जोन माबी बिजयी भएको छ ।

साउथ जोन माबीले सुरुआत देखि नै राम्रो खेल प्रदर्शन गरेको थियो , उनिहरुको खेल्ने शैली र सट पास र लामो पासको साथै सुट अत्यन्त राम्रो रहेको थियो । सो खेलमा साउथ जोन माबिले न्यु वेभ माबिलाई ८-० को भारी अन्तरले पराजित गर्दै म्यान अफ दि म्याद साउथ जोन माबीका ७ नम्बर जर्सीका रितिक चौधरीले हात पार्न सफल भएका थिए ।चौधरीले ह्याटि्क गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...