पर्सा प्रहरीले ठोरीमा अबैध रुपमा लगाईएको २ कठ्ठा १० धुरमा १५०० गाजाको बोट फडानी तथा नस्ट

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरीले गाँजा खेती फँडानी तथा नष्ट गरेको छ ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा माघ ०३ गते अं.१०:०० बजे देखी ऐ.१५:०० बजे सम्म ठोरी गाउँपालिका वडा नं.५ स्थित रामनगर तथा बुद्धनगरमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको अं.१० जनाको प्रहरी टोलीले अवैधरूपमा लगाइएको २ कठ्ठा १० धुरमा १५००  ( पन्ध्र सय ) गाँजाको बोट फडानी तथा नष्ट गरिएको थियो ।

साथै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...