बिरगंजमा होटेल आदर्श ईन प्रालीको उद्घाटन

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंजमा होटल आदर्श ईन प्रा.ली. फेमली रेस्टुरेन्ट एन्ड बारको आज एक कार्यक्रम बीच उद्घाटन भएको छ । बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले रिबन काटेर सो होटेलको उद्घाटन गर्नु भएको थियो ।

बिरगंज वडा न.६ स्थित माईस्थान पछाडि ३ नम्बर रोड गहवामा रहेको सो होटेलका सन्चालक बिजय सरार्फको अध्यक्षतामा भएको सो उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथि बिरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल , श्याम पोखरेल , जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फ , सुनचादी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन साह सोनार , होटेल पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त , उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटीका अध्यक्ष अजित कुमार भुजेल , वडा न.३ का वडा अध्यक्ष बैजु स्वर्णकार , वडा न.६ का वडा अध्यक्ष जयप्रकाश साह , पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा , पर्यटन प्रहरी , सन्चारकर्मी , विभिन्न संघसस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । सो होटेलमा २८ कोठा सहितको एसि , डिलक्स रुम साथै  सो होटेलमा शान्त वातावरणमा पारिवारिक आनन्दका साथ कम मुल्यमा ग्राहकको माग अनुसारको स्वादिष्ट खाना  पाउने र आउने दिनमा ग्राहकको मन जित्न समेत सफल हुने दाबी सन्चालक बिजय सरार्फले जानकारी दिनु भयो ।

कार्यक्रम सन्चालन सन्चारकर्मी निरज पिठाकोटे मगरले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...