देश

बिरगंजमा रहेको सफल एकेडेमीको बार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनायो

अजित कुमार भुजेल,बिरगंज। बिरगंजमा रहेको सफल एकेडेमीको वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ। बिहीबार बिरगंज महानगर पालिका वडा न.१५ स्थित बाईपास रोडमा रहेको सफल एकेडेमीका...

बिरगंजका सकृय पत्रकार खानको निधन , आजै मुस्लिम परम्परा अनुसार अन्त्येस्टि

अजित कुमार भुजेल, बिरगंज। बिरगंजका सकृय पत्रकार नेहाल खानको निधन भएको छ । खानलाई स्वास्थ्य समस्या आएपछी गत सोमबार देखि अस्पतालको आईसियुमा भर्ना भएका खानको...

चेलीबेटि बेचबिखन तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण

अजित कुमार  भुजेल , बिरगंज । मानव बेचबिखन बिरुद्ध हाम्रो यात्रा भन्ने मुल नाराका साथ मेची महाकाली जनचेतना अभियान अन्तर्गत चेलीबेटि बेचबिखन तथा नियन्त्रण...

बिलबिजक भन्दा बढी विभिन्न किसिमका खुद्रा सामान लोड रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

अजित कुमार भुजेल , बिरगंज । बिल बिजक भन्दा बढी विभिन्न किसिमका खुद्रा सामानहरु लोड रहेको  ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । आज बेलुकी...

छ्पकैया नेपाली समाजको बैठक सम्पन्न , शिवरात्रीको दिन प्रसाद बितरण तथा धुनी प्रज्वलित हुने

अजित कुमार भुजेल , बिरगंज । नेपाली समाजको बैठक सम्पन्न भएको छ । बिरगंज महानगरपालिका वडा न.२ छ्पकैया स्थित कार्यालयमा समाजका अध्यक्ष धिरज कुमार शर्माको...

Popular

Subscribe

spot_imgspot_img