मनकामना माबिले विद्यार्थी कल्याण परिषदको सपथ ग्रहण तथा ब्याच बितरण समारोह सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न.४ भगवतीटोल स्थित मनकामना माबिले विद्यार्थी कल्याण परिषदको सपथग्रहण तथा ब्याच बितरण समारोह कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार एक कार्यक्रम बीच प्रमुख अतिथि बिरगंज महानगर पाकिकाको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत आनन्द लामिछानेले सपथ ग्रहण खुवाएका थिए ।

सो कार्यक्रममा नर्सरि देखि १० कक्षा सम्मका विद्यार्थीहरु मध्य चयन भएको क्याप्टेन , भाईसक्याप्टेन , मनिटर लगायतलाई ब्याच बितरण समेत गरेको बिधालयका प्रधानाध्यापक पुरन प्रधानले जानकारी दिनु भयो ।

बिधालयका प्रधानाध्यापक पुरन प्रधानको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा फोनिज मधेस प्रदेश ईन्चार्ज निरज पिठाकोटे मगर , प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य जगत राई , स्थानीय तुफैल अन्सारी , राजिव यादव लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण बिधालयका सहायक प्रधानाध्यापक सुनिल यादबले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...