बिरगंज महानगरका मेयर सिंह र अयोध्या नगर निगमका मेयर त्रिपाठि बीच भेटघाट

Date:

अजित कुमार भुजेल , बिरगंज । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भारत उत्तरप्रदेस स्थित भगवान श्री रामको नगरी अयोध्या नगर निगमको महापौर (मेयर) महंत गिरीश पति त्रिपाठी संग उहाँको निवासमा भेटघाट गर्नु भएको छ ।

आइतवार बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित पुगेको प्रतिनिधिमण्डललाई अयोध्या नगर निगम को महापौर (मेयर) महंत गिरीश पति त्रिपाठीले स्वागत गर्दै सम्मान गर्नु भएको थियो ।

मेयर सिंहले अयोध्या नगर निगमको महापौर (मेयर) महंत गिरीश पति त्रिपाठी  लाई माला र टोपी लगाएर सम्मान गर्नु भएको थियो । अयोध्या श्रीराम न्यास मन्दिरको पुजारी दुर्गा गौतमको विशेष उपस्थिति रहेको थियो ।

बीरगन्जबाट प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका सदभावना दुत अशोक वैध, वडा अध्यक्षहरु रमेश यादव, प्रदीप चौरसिया, जगत साह कानु, प्रमुखका सल्लाहकारहरु लगायतकाको  सहभागीता रहेको थियो ।

<span;>क

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने ४० विद्यार्थी सम्मानित

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज ।  निजी तथा...

नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना , अब मधेसमै सहज उपचार सेवा

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज । हिमोफिलिया सोसाइटी नेपालको...