महानगरले बिधालयहरु ३ दिनको लागि थप जाडोको बिदा

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिकाले जाडोको  विदा थप गरेको छ । चिसो झन झन दिनानुदिन बढ्दै गएकोले चिसोलाई मध्यनजर गर्दै महानगरपालिकाले अझै ३ दिनको लागि जाडो विदा लम्ब्याएको हो ।

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णद्वारा आइतवार जारी सूचनामा जाडो विदाको आधिकारीक जानकारी गराइएको थियो ।

आज जारी सूचना अनुसार यही माग ८ गते देखि १० गतेसम्म बिरगंज महानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा हुनेछ ।

यसअघि महानगरपालिकाले पुष २३ गतेदेखि माघ १ गतेसम्म जाडो विदा दिएको थियो । चिसो बढ्दै गएपछि विदा लम्ब्याउँदै माघ २ गतेदेखि ४ गतेसम्म जाडो विदा थप गरेको थियो ।

अहिले यो तेस्रो पटक जाडोको बिदा दिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...