श्री बहुदरमाई भगवती मन्दिरमा हिन्दु राष्ट्रको लागि नेजपाद्वारा सामुहिक पुजापाठ

Date:

अजित कुमार भुजेल , बीरगंज ।नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले आज नेपालीहरुको सुख, शान्ति, समृद्धि एवम् सनातन हिन्दू राष्ट्र नेपाल स्थापना हेतु आज बहुदरमाई नगरपालिकामा रहेको एतिहासिक तीर्थ स्थल श्री बहुदरमाई भगवती मन्दिरमा सामूहिक रुपमा पूजापाठ कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल जनता पार्टी पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको अगुवाईमा भएको पूजापाठ कार्यक्रममा नेपाल जनता पार्टीका केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज,केन्द्रीय सदस्य अधिवक्ता बिनोद प्रसाद कुर्मी,पर्सा जिल्ला मंत्री प्रमोद शर्मा, सह-कोषाध्यक्ष संतोष कुशवाहा, जिल्ला कार्य समिति सदस्य मुना साह तेली, बहुदरमाई नगरपालिका समितिका सदस्यहरु कृष्णा साह,जय साह, सुबास साह तुरहा सहित स्थानीयवाशी समेतको उपस्थिति रहेका थीए। हिन्दू राष्ट्र नेपाल सम्पूर्ण नेपालीहरु लाई एक सूत्रमा बाधने सेतु हो। विदेशीको इशारामा हामी नेपाली माथी जबरजस्ती धर्म-निरपेक्ष शब्द लादिएको हो।हिन्दू राष्ट्र नेपाल स्थापना नभए सम्म हाम्रो संघर्ष जारी रहने छ।धर्म-निरपेक्षताको आड़मा केवल हिन्दू समाजको धर्म संस्कृति मासने कार्य मात्र भई रहेको वरिष्ठ नेता एवं हिन्दूवादी अगुवा संतोषानंद महाराजले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...