लायन्स क्लब अफ बिरगंज आदर्शनगर एरिया ३ द्वारा निसुल्क सुगर र प्रेसरको चेकजाच क्याम्प कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजको घडिअर्वा पोखरी परिसरमा लायन्स क्लब अफ बीरगंज आदर्शनगर एरिया ३  द्वारा निशुल्क सुगर र प्रेसरको चेकअफ क्याप कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रमको प्रमुख संयोजक किशोर गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो भने लायन्स क्लब अफ बीरगंज आदर्शनगरका अध्यक्ष बिमल जैन , डिस्टिक एजुकेटिभ चिफ प्रकाश बहेती , सदस्यहरु प्रदीप डालमिया , दिपु रौनियार , समाजसेवी राजेन्द्र भट्टराई , अभिलाष गुप्ता एवम् लायन्स क्लब अफ बीरगंज आदर्शनगर एरिया ३ का अन्य पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

सो कार्यक्रममा २५५ जनाहरुले सुगर र प्रेसरको चेकअफ गराएका थिए। लायन्स क्लब अफ बीरगंजका डिस्टिक एजुकेटिभ चिफ प्रकाश बहेतीका अनुसार अहिलेको परिस्थितिमा गलत खान पानका कारणले गर्दा दिनहु सुगर र प्रेसरको बिरामीहरु बढदै गएको छ। यस लाई रोक्न सहि खानपान , योगा मर्निङ वाक लगाएतकाहरु गरे भने धेरै हद सम्म रोक्न मिल्छ तेसैले सबै बिरामीहरुलाई अनुरोध समेत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...