नेकपा एमाले बिरगंज महानगर कमिटि वडा न.५ द्वारा आयोजित अगुवा कार्यकर्ता भेला सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । ?नेकपा एमाले बिरगंज महानगर कमिटी वडा नम्बर ५ को बैठक नेकपा एमाले वार्ड नम्बर ५ कमिटीका अध्यक्ष प्रदिप सिहं ठकुरीको अध्यक्षता सम्पन्न भएको छ।

सो कार्यक्रमको प्रमुख अतिथि  नेकपा एमाले बिरगंज महानगर कमिटीका सचिव  सुन्दर प्रसाद कुर्मी आतिथ्यमा एवम् विशिष्ट अतिथिमा बिरगंज महानगरपालिका वार्ड नम्बर ५ का वडा अध्यक्ष प्रदिप कुमार चौरसिया, अतिथिमा बिरगंज महानगर कमिटीको सदस्य मनोज शाह ,  प्रेस चौतारीका केन्द्रीय सदस्य लालबाबु शेख एवम्  वडा नम्बर ५ का वडा सदस्यहरू लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने नेपाल खेलकुद महासंघ  जिल्ला अध्यक्ष मनोज शाह , सहसचिव अमन कुमार पटेल लगायत उपस्थिति रहेको थियो। आजको कार्यक्रममा बैठक बसि २०८१ पौष ६ गते हुने बिरगंज महानगर अधिवेशन सफल बनाउन सकृय भुमिका गर्ने  निर्वाह गर्ने सर्बसहमती बाट  निर्णय समेत गरिएको थियोे। भने
कार्यक्रमको सञ्चालन नेकपा एमाले वार्ड नं ५ कमिटी का  उपाध्यक्ष निशान्त लामिछानेले गर्नुभएको थियो। सो कार्यक्रममा वडावासी एवम् कार्यकताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।क

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...