कायस्थ पत्रकार समाजको राष्ट्रिय सम्मेलनले प्रबिण चौधरी कायस्थको अध्यक्षतामा ११ सदस्यीय केन्द्रिय समिति चयन

Date:

अजित कुमार भुजेल ,काठमाडाैं । कायस्थ पत्रकार समाजकाे प्रारम्भिक राष्ट्रिय सम्मेलन शनिबार काठमाडाैंमा सम्पन्न भएकाे छ ।

सम्मेलनले प्रबिण चाैधरी कायस्तकाे नेतृत्वमा ११  सदस्यीय केन्द्रिय समिति समेत गठन गरेकाे छ । यसैगरी उपाध्यक्षमा जितेन्द्र श्रीवास्तव, महासचिवमा शिल्पा कर्ण, सचिवमा अशाेक श्रीवास्तव, काेषाध्यक्षमा सुस्मिता लाल , सदस्यहरूमा संताेष कुमार लाल कर्ण, राजभुषण श्रीवास्तव, अनिल वर्मा, सरिता कुमारी श्रीवास्तव, संताेष कर्ण लगायतकाे चयन गरिएकाे छ ।

यसैगरी सम्मेलनले विधान समिति समेत बनाएकाे छ । समितिकाे संयाेजकमा अनिल कुमार कर्ण रहनु भएकाे छ भने सदस्यहरूमा नन्द भूषण श्रीवास्तव तथा करूणाकर मल्लिक रहनु भएकाे छ । 

सम्मेलनमा भारतबाट वरिष्ठ पत्रकार अजित कुमार सिन्हाले कायस्थ उत्पति तथा एकताबारे धारणा राख्नु भएकाे थियाे । सम्मेलनकाे सफलताकाे कामना गर्दै प्रमुख अतिथि दिव्य शताब्दी पूरूष डा. गाैरीशंकर लाल दासले समाज मात्र कायस्थ नभई आम जनसमुदायकाे पक्षमा काम  गर्नु पर्नेमा  जाेड दिनुभयाे ।

कार्यक्रममा सर्वाेच्च अदालतका पूर्व न्यायाधिस मा. गिरिशचन्द्र लाल, उच्च न्यायालयका पूर्व न्यायाधिस तथा नेपाल कायस्थ महासंघका अध्यक्ष मा. लाेकेन्द्र मल्लिक, पूर्व सांसद बृषेश चन्द्र लाल, अखिल भारतिय कायस्थ महासंघका उपाध्यक्ष अनिल कर्ण कायस्थ, मिसन टु कराेड चित्रांश अन्तर्राष्ट्रिय काे भारतका अध्यक्ष राजेन्द्र कर्ण लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

कार्यक्रममा विगत २५ बर्ष भन्दा बढी पत्रकारिताकाे माध्यम बाट देशकाे लाेकतन्त्रान्त्रिक समाजका निर्माणका लागि खेलेकाे भूकिका तथा याेगदान काे कदर गर्दै ४ जना कायस्थ पत्रकार सम्मानित गरिएकाे थियाे । सम्मानित हुनु हुनेमा उमेश लाल दास , वारा, राजेश कुमार कर्ण, अनिल कुमार कर्ण र जितेन्द्र श्रीवास्तव रहनु भएकाे छ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगन्जमा बैशाख १ गते ” हनुमान आराधना तथा महाआरति ” आयोजना हुने

पर्सा पोस्ट, चैत ३० गते, वीरगञ्ज । वीरगञ्जमा नयाँ वर्षको...

नारायणी अस्पतालमा २४ औं महिनासम्म निरन्तर नि:सुल्क भोजन सेवा सम्पन्न

पर्सा पोस्ट, चैत २८ गते, वीरगञ्ज । वीरगञ्ज समाज सेवाको...

विरगंज वडा न. ८ को नवनिर्मित कार्यालय भवन उद्घाटन , सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा

पर्सा पोस्ट, चैत २७ गते, वीरगंज । वीरगंज महानगरपालिका वडा...