बिश्व ध्रुम्रपान रहित दिवसको अवसरमा सचेतनामुलक चित्रप्रदर्शनी तथा बिचार गोष्ठी सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । आज ३१ मे, विश्व धुम्रपान रहित दिवसकाे अवसरमा ब्रह्माकुमारीज युवा प्रभाग वीरगंजद्वारा वीरगंज क्षेत्रीय निर्देशक राजयाेगिनी ब्रह्माकुमारी रविना दिदीकाे अध्यक्षतामा एवं पर्सा जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी उत्तम कुमार घिमिरेकाे प्रमुख आतिथ्यमा सचेतनामुलक चित्र प्रदर्शनी तथा बिचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

हरिखेतान बहुमुखी क्याम्पस र मुनलाइट स्कुलका अध्यापक एव्ं अध्ययनरत विद्यार्थीहरूका लागि शुक्रबार एकदिवसीय धुम्रपान एवं ड्रग्स सम्बन्धि सचेतनामूलक चित्रप्रदर्शनी तथा  विचारगाेष्ठी कार्यक्रम वीरगंज वडा न.२ छ्पकैयाकाे विश्वदर्शन भवनमा सुसम्पन्न भएकाे थियो।

सो कार्यक्रममा मुनलाईट माबिका प्रिन्सिपल श्याम केसि , सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराई लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरु , विद्यार्थीहरु र शिक्षक – शिक्षिकाहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...