बिरगंज -११ डोम बस्तीमा अल्पसंख्यक समुदाय सङ्ग छलफल तथा अन्तरक्रिया

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साको आयोजनामा जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं.११ स्थित डोम वस्तीमा अल्पसंख्यक जातजातिको परिभाषा,अल्पसंख्यकको प्रकार,अल्पसंख्यक जातजातिका समस्या,अल्पसंख्यक जातजातिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा,अल्पसंख्यक जातिको स्थानिय तह , नगरपालिकामा सहभागिता आदी विषयमा अल्पसंख्यक समुदाय सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सचिव कुल नारायण प्रधान (दिलिप), सामुदायिक सेवा केन्द्रका प्रहरी कर्मचारीहरु लगायत अं.१५/२० जनाको सहभागितमा उक्त कार्यक्रम बिहान १०:०० वजेको समयमा समाप्त भएको सचिव दिलिप प्रधानले जानकारी दिनुभयो अल्पसंख्यक समुदायसङ्ग  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...