श्री मसरुर पब्लिक आधारभूत विद्यालयको १५ औं बार्षिकोत्सवमा पुरस्कार बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ मा रहेको श्री मसरुर पब्लिक आधारभुत विद्यालय प्रसौनी भाठ्ठाले एक भव्य कार्यक्रमका बीच वार्षिकोत्सव मनाएको छ ।

“सबैलाई प्रेम गर, कसैलाई घृणा नगर” भन्ने मुल नाराका साथ सम्पन्न सो वार्षिकोत्वसको अवसरमा २०८० सालको परीक्षामा प्रथम, दोस्रो र तेस्रो गर्ने कक्षा नर्सरी देखि नौ सम्मका  विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

मोईन अहमदको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि अहमदिया संघका  पि एम रसिद साहेब, बिशिष्ट अतिथि विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, उपाध्यक्ष ज्योती चौरसिया लगायतकाले आ–आफ्ना शुभकामना मनव्य व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक साजाद हुसैन गद्दीले धन्यबाद ज्ञापन गरेको सो कार्यक्रमा शिक्षाप्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी लगायत करिब ७०० जनाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...