बिरगंजको भिस्वा डाडामा दुई वटा बुद्ध मुर्तिको प्राण प्रतिष्ठा

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न.१५ स्थित भिस्वा डाडामा दुई वटा बुद्ध मुर्तिको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको थियो ।

बिरगंज बौद्ध समितिको बिशेष पहलमा भिश्वा बौद्ध बिहारलाई प्राप्त दुई वटा बुद्ध मुर्तिको बिहीबार एक बिशेष कार्यक्रमको आयोजना गरी प्राण प्रतिष्ठा भब्य रूपमा मनाईएको थियो ।

सो कार्यक्रमका प्रमुख अथिति अशोक भण्टेले पुजाआजा तथा मन्त्र पढेर बुद्ध मुर्तिको बिधिवत रुपमा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको थियो ।

बिरगंज बौद्ध समितिका अध्यक्ष प्रोफेसर डा. दिपक शाक्यको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री शैलेन्द्र बज्राचार्य , बिरगंज महानगर पालिकाका  प्रमुख राजेश मान सिंह , भारतिय महावाणिज्य दुत डी एस मीना, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल , सशस्त्र प्रहरी उपरीक्षक ,  बुद्ध  मूर्ति दाताहरू, सन्चारकर्मिहरु  र बौद्ध समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...