नेपाली काङ्ग्रेस पर्सा जिल्ला कार्य समिति बिस्तार

Date:

अजित कुमार भुजेल , बिरगंज। नेपाली काँग्रेस पर्साले  जिल्ला कार्य समिती बिस्तार गरेको छ।

नेपाली काँग्रेसको विधान २०१७ (संसोधन सहित) र नियमावली २०७६ को अनुसार नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीद्धारा  जारी प्रेस बिज्ञप्तीमा जिल्ला कार्य समिति विस्तार गरीएको छ।

जिल्ला कार्य समिति बिस्तरामा मनोनयन भएका जिल्ला कार्य समिति सदस्यमा दिना गुप्ता,रामनिवास यादव,हरिन्द्र यादव,शम्भु मिश्र, एकबाल हुसेन ठकुराई, चुमन चौधरी, दिपेन्द्र कुमार कुर्मी मनोनयन भएका छन।

त्यस्तै आमन्त्रित सदस्य सुरेश मेहता,अनोज चौधरी,ग्यासुदिन ठकुराई,मनोज चौधरी,रहना खातुन,बबिता सिंह,मन्तुरा देवी थरुनी,सोनामती देवी यादव,मंजु देवी पटेल,संजय गुप्ता,दिपनारायण रौनियार,प्रवेश कुमार सरार्फ,अजय कुमार पटेल,लिलावती देवी,चिनमाया लामा,सरफुन नेसा,संजय साह,राजमती देवी बरइनी,रेखा चौधरी मनोनयन गरिएको जारि प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ।

मनोनयन गरिएको सदस्यहरूलाइ नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षत्री र उपसभापति रामनारायण कुर्मीले आज पत्र हस्तानतरण गरेका हुन।

पत्र हस्तानतरण गर्दै उपसभापति रामनारायण कुर्मीले भने सबै मनोनयन भएका सदस्यहरूलाई सफलकार्यकालको शुभकामना दिदै पार्टी प्रति इमानदारितापुर्बक कार्य गर्दै हामि एक ढिका भई हातेमालो गरि पार्टीलाई अझै अगाडि बढाउन आग्रह गर्नु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...