ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रममा ९ महिला सहित ३८ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र , बिरगंजको आयोजना  रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शिवरात्री पर्वको पावन अवसरमा ८८ औं त्रिमुर्ती शिव जयन्ती अन्तर्गत युवा प्रभाग बिरगंजको तत्वाधानमा बुधबार आयोजना भएको बृहत रक्तदान जिवनदान शिबिरमा ९ महिला सहित ३८ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नु हुनेमा ज्योति कुशवाह , निक्की कुशवाह , माया पौडेल , अस्मिता गौतम , गौरी देबि , अनिता देबि , निता देबि , प्रिति कुमारी जैसवाल , स्नेहलता सिंह , लक्ष्मी पन्डित , बिराज साह , करण साह , अनिल कुमार , बलजित सिंह , रबिन्द्र महतो, बिशेस्वर महतो लगायतले रक्तदान गरेका थिए ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्रकि क्षेत्रीय सन्योजक रबिना दिदिको अध्यक्षता भएको सो रक्तदान कार्यक्रमका प्रमुख अतिथी बिरगंज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंह , बिशिस्ट अतिथि अर्थोपेडि डा. अजय यादव , वडा न.३ का वडा अध्यक्ष बैजु स्वर्णकार , वडा न.५ का वडा अध्यक्ष प्रदिप चौरसिया, सामाजिक अभियन्ता प्रकाश थारु , युवा नेता दिलिप राज कार्की , मानवसेवा आश्रमका  देवेश गुप्ता , छोटेलाल भाइ जि , अरुण बर्णबाल , रक्तसन्चार केन्द्रका धिरेन्द्र झाको टोलिमा जानकी चौधरी , हरि राउत , श्याम साहले सहयोग गरेका थिए ।

स्वागत गोबर्धन भाइ जिले कार्यक्रम सन्चालन गोकुल भाइ जिले र धन्यवाद ज्ञापन बेलि दिदिले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...