एमईएस माबी फाईनलमा प्रवेश , शनिबार फाईनल खेल हुने

Date:

अजित कुमार भुजेल , बिरगंज । आठौं प्याब्सन अन्तर विद्यालय नकआउट टि-२० क्रिक्रेट प्रतियोगिता-२०८० को १४ औं  दिन शुक्रबार भएको सेमिफाईनलको पहिलो खेल एमईएस माबी र गौतम  माबी बीच भएको थियो ।

एमईएस माबिले गौतम माबीलाइ २२ रनले पराजित गरेका थिए ।

एमईएस माबीले टस जितेर पहिलो ब्याटिङ्ग गर्दै २० ओभरमा ५ बिकेटको क्षतीमा १३८ रन बनाएका थिए ।

जबाफी ब्याटिङ्ग गर्दै गौतम माबिले २० ओभरमा ६ बिकेटको क्षतिमा जम्मा ११६ रन बनाएका थिए । २२ रनले एमईएस माबी बिजयी भएको छ  ।

सो खेलमा एमईएस माबिका एमडि रेहान म्यान अफ द म्याच घोषित भएका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...