सामुदायिक सेवा केन्द्र छ्पकैया-२ द्वारा लागू औंषध सेवन तथा कारोवार नियन्त्रण सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज ।  “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ र माईती नेपाल वीरगंज पर्साको संयुक्त आयोजनामा बिरगंज महानगरपालिका वडा नं.२ स्थित रेल्वे रोडमा लागु औषध सेवन तथा कारोबार नियन्त्रण सम्बन्धि जनचेतनामुलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भएको थियो ।

सामुदायिक सेवा केन्द्र छ्पकैया -२ का सचिव प्रबिण बिक्रम शाहको अध्यक्षतामा तथा वडा समिति कार्यालयका बडा नं.२ का वडा सदस्य  बसिर मिया हजामको प्रमुख अतित्थ्यमा भएको सो कार्यक्रममा माईती नेपाल कि श्रीमती गोमा पौडेल , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार दुर्गा कुमार आले , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल ,  प्रहरी जवान दिपेन्द्र कुमार यादव र प्र.ज भिम बहादुर कपडयाल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...