खेलकुदको सामाग्री पाउने नारायणी स्पोर्ट्स सेन्टरको मेयर सिंहले गरे उद्घाटन

Date:

अजित कुमार भुजेल , बिरगंज  । बिरगंजमा एकै ठाउमा खेलकुदका सम्पुर्ण सामाग्री पाउने पसल नारायणी स्पोर्ट्स सेन्टर खुलेको छ ।

बिरगंज वडा न.६ स्थित गहवामाई मन्दिर अगाडि रहेको माईस्थान चौकमा खेल जगत , खेलप्रेमीहरुका लागि सम्पुर्ण सामाग्रीहरु एकै ठाउमा पाउने उदेश्यका साथ सो पसल खोलेको सन्चालक बबिता शाक्यले जानकारी दिनुभयो ।

माईस्थान चौकको दोस्रो तल्लामा रहेको सो पसलको उद्घाटन बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंहले रिबन काटेर गर्नु भएको थियो ।

एउटै छानामुनी हरेक खेलका सामाग्रीहरु , ड्रेस , जुत्ता , गितार , मादल , फुटबल , भलिबल , ब्याटमिन्टन , क्रिक्रेट ब्याड , बल , योगा म्याट , डमबेल , सिल्ड , मेडल , खादाहरु समेत सुपथ मुल्यमा सन्चालक शाक्यले बताए ।

सो पसलको लागत १० लाख रहेको र आवस्यक अनुसार अझै थप गर्दै जाने र यस पसलमा सबै खेलकुदका सामाग्री थोक तथा खुद्रा बिक्री हुने समेत शाक्यले बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...