पर्सा प्रहरीले बिल बिजक भन्दा बढी लोड गरेको चुकुन्दर पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको मालवाहक पिकअप प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा सो पिकअपलाई पर्सा प्रहरीले रोकि चेकजाच गरेको थियो ।

पर्सा जिल्ला  वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डमा प्रदेश ३-०१-०२४ च ३५८९ नम्बरको मालवाहक पिकअपलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी चुकुन्दर लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.३४,८००।- (चौतीस हजार आठ सय) बराबरको चुकुन्दर नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...