शनिबार भएको प्रथम अल्पाईन कपको पहिलो खेलमा नेशनल ईन्फोटेक कलेज १३९ रनले बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रथम अल्पाइन कप – २०८० क्रिक्रेट प्रतियोगिता बिरगंजको नारायणी रंगशालामाको क्रिक्रेट खेल मैदानमा शनिबार भएको पहिलो खेल नेशनल ईन्फोटेक कलेल र बाल एकता बीच भएको थियो ।

बाल एकतालाई  १३९ रनले पराजित गर्दै नेशनल ईन्फोटेक  कलेज  बिजयी भएको छ ।

टस जितेर नेशनल इन्फोटेक कलेजले पहिलो ब्याटिङ रोज्दै २० ओभरमा ६ बिकेटको क्षतिमा २०३ रन बनाएका थिए ।

त्यसैगरि बाल एकताले १२ ओभरमा पुरै  बिकेटको क्षती ब्यहोर्दै जम्मा ६४ रन बनाएका थिए ।

म्यान अफ द म्याच नेशनल ईन्फोटेक  कलेजका एमडि सरिफ अन्सारी घोषित भएका थिए । अन्सारीले ४ ओभरमा २१ रनदिएर ५ बिकेट लिएका थिए । त्यसैगरि १३ बलमा १ चौका ३ छ्क्का हानी २६ रन जोडेका थिए ।

दोस्रो खेल श्रीदुर्गा मोडेल र अल्पाईन सेकेन्डरि स्कुल बीच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...