प्रथम अल्पाईन कप -२०८० प्रतियोगिताको शुक्रबार भएको दोस्रो खेलमा बिरगंज सेन्ट्रल कलेज बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रथम अल्पाइन कप – २०८० क्रिक्रेट प्रतियोगिता बिरगंजको नारायणी रंगशालामाको क्रिक्रेट खेल मैदानमा शुक्रबार भएको दोस्रो खेल नेशनल एकेडेमी र बिरगंज सेन्ट्रल कलेज बीच भएको थियो ।

नेशनल एकेडेमीलाई  ९५ रनले पराजित गर्दै बिरगंज सेन्ट्रल  कलेज  बिजयी भएको छ ।

टस जितेर बिरगंज सेन्ट्रल कलेजले पहिलो ब्याटिङ रोज्दै २० ओभरमा ८  बिकेटको क्षतिमा १५४ रन बनाएका थिए ।

त्यसैगरि नेशनल एकेडेमीले ११.२  ओभरमा ४ बिकेटको क्षती ब्यहोर्दै जम्मा ५९ रन बनाएका थिए ।

कमलेश पटेलले २१ बलमा ६ चौका , १ छक्का हान्दै ४३ रन  बनाएका थिए ।  जितमा महत्त्वपूर्ण भुमिका खेलेकोले  म्यान अफ द म्याच बिरगंज सेन्ट्रल  कलेजका कमलेश पटेल घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...