शुक्रबार भएको पहिलो खेलमा ग्लोबल बिजनेस कलेज बिजयी , म्यान अफ द म्याच निरज यादव घोषित

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रथम अल्पाइन कप – २०८० क्रिक्रेट प्रतियोगिता बिरगंजको नारायणी रंगशालामाको क्रिक्रेट खेल मैदानमा शुक्रबार भएको पहिलो खेल ग्लोबल बिजनेस कलेज र ममता विद्या मन्दिर  बीच भएको थियो ।

ममता विद्या मन्दिरलाई २३३ रनले पराजित गर्दै ग्लोबल बिजनेस कलेज  बिजयी भएको छ ।

टस जितेर ग्लोबल बिजनेस कलेजले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ बिकेटको क्षतिमा २५२ रन बनाएका थिए ।

त्यसैगरि ममता विद्या मन्दिरले  ९.४ ओभरमा सबै बिकेटको क्षती ब्यहोर्दै जम्मा १९ रन बनाएका थिए ।

निरज यादवले ३८ बलमा  १० चौका , ६ छक्का हान्दै ८२ रन  बनाएका थिए ।  जितमा महत्त्वपूर्ण भुमिका खेलेकोले  म्यान अफ द म्याच ग्लोबल बिजनेस कलेजका निरज यादव घोषित भएका थिए ।

ग्लोबल बिजनेस कलेजका बिवेक यादवले २१ बलमा ५ चौका , ४ छक्का हान्दै ५६ रन जोडेका थिए । त्यसैगरि रितिक पटेलले २३ बलमा ३ चौका १ छक्का हान्दै ३६ रन जोडे , रोहन कुमार साहले १७ बलमा १ चौका र २ छक्का हान्दै २७ रन र महमद अफरोज हुसैनले ६ सब्जान मन्सुरीले ७ रन जोडेका थिए ।

दोस्रो खेल नेशनल एकेडेमी र बिरगंज सेन्ट्रल स्कुल बीच हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...