शनिबार भएको खेलमा आयोजक अल्पाईनलाई १४ रनले पराजित गर्दै श्री दुर्गा मोडेल बिजयी , फाईनल खेल शनिबार हुने

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रथम अल्पाइन कप – २०८० क्रिक्रेट प्रतियोगिता बिरगंजको नारायणी रंगशालामाको क्रिक्रेट खेल मैदानमा शनिबार भएको दोस्रो खेल अल्पाईन सेकेन्डरि स्कुल र श्री दुर्गा मोडेल बीच भएको थियो ।

अल्पाईन सेकेन्डरि स्कुललाई १४ रनले पराजित गर्दै श्री दुर्गा मोडेल बिजयी भएको छ ।

<span;>टस जितेर श्री दुर्गा मोडेलले पहिलो ब्याटिङ रोज्दै २० ओभरमा ६ बिकेटको क्षतिमा १५५ रन बनाएका थिए ।

त्यसैगरि अल्पाईन सेकेन्डरी स्कुलले १८.४ ओभरमा पुरै  बिकेटको क्षती ब्यहोर्दै  १४१ रन बनाएका थिए ।

म्यान अफ द म्याच श्री दुर्गा मोडेलका ईफरान आलम घोषित भएका थिए । आलमले ३४ बलमा ८ चौका हान्दै ४४ रन बनाएका थिए ।

फागुन १४ गते सोमबार क्वाटर फाईनल A1 र B2 बीच पहिलो खेल र दोस्रो खेल D1 र  C2 बीच हुने छ भने फागुन १५ गते B1 र A2 बीच  भएको आयोजक कमिटीले जनाएको छ ।

त्यसैगरि फागुन १७ गते बिहीबार सेमिफाईनल Q1 र Q4 पहिलो खेल हुने छ  भने दोस्रो खेल Q2 र Q3 बीच हुने छ भने फाईनल खेल फागुन १९ गते शनिबार हुने आयोजक कमिटीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...