बिहीबार भएको दोस्रो खेलमा नेशनल ईन्फोटेक कलेज १० बिकेटले बिजयी , वसिम अलि मन्सुरि म्यान अफ द म्याच घोषित

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रथम अल्पाइन कप – २०८० क्रिक्रेट प्रतियोगिता पुनः सुचारु भएको छ ।

बिरगंजको नारायणी रंगशालामाको क्रिक्रेट खेल मैदानमा बिहीबार भएको दोस्रो खेल नेशनल ईन्फोटेक कलेज र मेरिगोल्ड बीच भएको थियो ।

मेरिगोल्डलाई १० विकेटले पराजित गर्दै नेशनल ईन्फोटेक कलेज बिजय भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मेरिगोल्डका  ब्याटरहरुको झिनो प्रदर्शन गर्दै १४.३ ओभरमा मात्र ५६ रनमा अलआउट भएको थियो ।

त्यसैगरि नेशनल ईन्फोटेक कलेजले ५७ रनको टार्गेटलाई ५ ओभरमा बिना बिकेटको क्षतिमा ५७ रन बनाउदै बिजयी भएको थियो ।

वसिम अलि मन्सुरी  उत्कृष्ट बलिङको प्रदर्शन गर्दै ४ ओभरमा १९ रन खर्चेर  ३ विकेट लिएका जितमा महत्त्वपूर्ण भुमिका खेलेकोले  म्यान अफ द म्याच  वसिम अलि मन्सुरी घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...