कानुन व्यवसायी तथा त्रिभुवन बिश्व विद्यालय ( नेपाल ल क्याम्पस ) का उपप्राध्यापक डा. नेवल चौधरीद्वारा लिखित पुस्तक सार्वजनिक

Date:

अजित कुमार भुजेल , काठमाडौं । कानून व्यवसायी तथा त्रिभुवन विश्वविद्यालय (नेपाल ल क्याम्पस) का उप–प्राध्यापक डा. नेवल चौधरीद्वारा लिखित पुस्तक  टेक्स्ट बुक अफ लिगल मेथड सार्वजनिक भएको छ ।

बी.ए. एल.एल.बी. पहिलो सेमेस्टर कानूनी विधि अर्थात लिगल मेथड  ( Legal Method ) त्रिभुवन विश्वविद्यालय  पाठयक्रममा आधारित पुस्तक “टेक्स्ट बुक अफ लिगल मेथड”  ‘सार्वजनिक भएको छ ।

उप–प्राध्यापक अधिवक्ता डा. चौधरीले यसअघि पनि अंग्रेजी भाषामा साइबर कानून र साइबर अपराध संग सम्बन्धित पुस्तक The Art of Cyber Law & Cyber Crimes  र   वाणिज्य कानूनमा ( Commercial Law With Special Reference to Foreign Direct Investment in Nepal  ) प्रकाशित गरिसकेका छन् ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुरधामका पूर्व कार्यकारी निर्देशक रहिसकेका चौधरीले यो पुस्तकमा निमित नेपालको फैसला र विदेशी अदालतहरुबाट भएका फैसलाहरु र  गत वर्षको प्रश्न पनि समावेश  गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...