पर्सा प्रहरीले भन्सार छ्ली पैठारी गरि ल्याएको १६ लाख बराबरको विभिन्न सामान पक्राउ गरि भन्सार बुझायो

Date:

अजित कुमार भुजेल , बिरगंज । भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.१९ विन्दवासिनी बस्ने नागेश्वर साह कलवारको ज्ञान सागर अंग्रेजी बोर्डिङ स्कुलको खाली तल्लो तल्लाको खाली ब्राण्दामा भंसार छली चोरी पैठारी गरि ल्याइएको कपडाहरू पर्सा प्रहरीबाट  खटिएको प्रहरी टोलीले सो कपडाहरू बरामद गरी आवश्यक कारवाहीको लागि आज वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको पर्सा प्रहरीले जनाएको छ ।

अन्दाजी १६,६७,९००/- ( रु. सोरह लाख सड्सट्टी हजार नौ सय ) बराबरको पुजा थान कपडा ५७६ थान , रेडबुल ४८ पिस , लेडिज नक्कली विभिन्न किसिमका गरगहनाहरु २० केजि , लेडिज ब्रा ११५२ पिस र प्लास्टिकको फुल ७ प्याकेट बुधबार  बरामद गरि आज भन्सार बुझाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...