प्रेस चौतारी नेपाल पर्साको अध्यक्षमा तुलसी भन्डारी सर्वसम्मतबाट चयन

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रेस चौतारी पर्सा शाखाको विशेष अधिवेशनबाट सर्वसम्मतबाट अध्यक्ष पदमा तुलसी भण्डारी निर्वाचित हुनुभएकोमा छ ।

त्यसैगरी समितिको उपाध्यक्षमा राजेन्द्र सिंह नेपाली, उपाध्यक्ष (महिला) निलम पन्त, सचिवमा राकेश कुमार शाह, सहसचिवमा कृष्ण कुमार कुश्वाह , धनन्जय मिश्र , कोषाध्यक्षमा सन्तोष पटेल लगायत २९ सदस्य कार्य समिति चयन भएको थियोे ।

त्यसैगरि सदस्यमा शेख सज्जाद हुसेन , अखलेस साह , पन्नालाल साह , आनन्द पटेल , आरोहण साह , नितेष कर्ण , एन्जल चौधरी , दिपेन्द्र कुमार साह , राजन सिंह , एसके चौरसिया , राजन रौनियार , राजन बानिया , रश्मि राजभण्डारी , कमला भण्डारी , सोभा धमला , मुस्तफा आलम , राजन कुमार साह लगायत निर्बिरोध चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...