उपभोक्ता हित संरक्षण मञ्च नेपालको पाचौं अधिवेशनबाट सुनिल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतबाट चयन

Date:

अजित कुमार भुजेल , बिरगंज ।उपभोक्ता हित संरक्षण मंच नेपाल जिल्ला कार्य समिति पर्साको पाँचौ जिल्ला अधिवेशनबाट सुनिल श्रेष्ठ सर्वसम्मतबाट निवाचित हुनु भएको छ ।

सुनिल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतबाट  चयन भएको छ ।

उपाध्यक्षमा अजित कुमार भुजेल , सचिबमा विशाल झा , सहसचिवमा ललन कुमार पटेल , कोषाध्यक्षमा रचेन्द्र सिंह थापा, सदस्यमा रोशनी श्रेष्ठ , लक्ष्मी खड्का , गजेन्द्र महतो , सुनिल महतो , राकेश अधिकारी र मनोज गुप्ता लगायत रहेका छन् ।

त्यसैगरि ३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ  । सल्लाहकार समितिमा हरिकृष्ण अधिकारी , शत्रुघन नेपाल र रेवेन्द्र काकी रहेका छन् ।

शनिबार बिरगंजको होटेल कन्ट्रि ईनमा उपभोक्ता हित संरक्षण मंच नेपाल  पर्साको  पाचौं जिल्ला अधिवेशनमा  मंचका केन्द्रिय उपाध्यक्ष अजय कुमार अधिकारीको विशेष उपस्थितिमा र जिल्ला सदस्य अजित कुमार भुजेलको अध्यक्षतामा भएको सो कार्यक्रममा सल्लाहकार हरिकृष्ण अधिकारी , प्रकाश कुमार शाह , राम मन्डल , राहुल गुप्ता लगायतकाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...